१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बक्सिङमा आर्मीलाई ५ स्वर्ण


0
Shares

बुधबार झापाको भद्रपुरमा भएको महिला बक्सिङतर्फ आर्मीका ३ र पुरुषतर्फ २ जनाले स्वर्णपदक जितेका हुन् ।

बक्सिङमा सशस्त्र प्रहरीले ३, नेपाल पुलिस क्लबले १ र मध्यमाञ्चलले १ स्वर्णपदक जितेका छन् ।