
स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको विहीबार राजधानीमा उद्घाटन गर्दै उनले शान्ति, स्थायित्व र नेपालको आधुनिकीकरणमा स्वर्गीय राजा वीरेन्द्रको भूमिका अविस्मरणीय रहेको बताए ।
क्षेत्रीय विकासको अवधारणा कार्यान्वयन स्वर्गीय राजा वीरेन्द्रकै पालामा भएको भन्दै उनले वीरेन्द्र विकासवादी राजा भएको तर्क गरे ।
शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरी खनालले प्रतिष्ठान सामाजिक काममा क्रियाशील हुने बताए ।
प्रतिक्रिया दिनुहोस्