 
	    नयाँबानेश्वरको इन्दे्रणी कम्प्लेक्सअगाडि पार्किङमा राखिएको बा२झ १३९२ नम्बरको स्कार्पियो जिप जलाइएको हो ।
यो गाडी सहरी विकास मन्त्रालयअन्तर्गतको बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले चढ्दै आएका थिए ।
गाडीका चालकले सरकारी बिदाको दिन चलाएको भन्दै युवा संघका कार्यकर्ताले गाडीमा आगजनी गरेको जानकारी दिएका छन् ।
समितिका अध्यक्ष शाक्यले इन्द्रेणी फुडल्यान्डमा सडक बोर्डको वार्षिकोत्सव कार्यकम रहेको र आफू सोही कार्यक्रममा सहभागी हुन गएकोबेला गाडीमा आगजनी भएको दाबी गरे ।
यस्तै, स्थानीय विकास मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठले चढ्दै आएको बा२झ १०५५ नम्बरको जिपमा पनि युवा संघका कार्यकर्ताले शुक्रबारै सोही स्थानमा तोडफोड गरेका छन् ।
यस्तै, सडक विभागको एउटा गाडीमा पनि तोडफोड भएको छ ।
भिडियो हेर्नुहोस्


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्