 
	    बोर्डको १८औं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरिएको नेपाल भ्रमण वर्ष–युरोपबाट युरोपेली पर्यटकको बृद्धि ३० प्रतिशतले बढाउने लक्ष्य लिइएको छ ।
शनिबार बोर्डमा आयाजित कार्यक्रममा पर्यटनमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा वरिष्ठ पर्यटन व्यवसायीद्धय कर्ण शाक्य र अम्बिका श्रेष्ठले यो अभियानको लोगो सार्वजनिक गरे ।
अभियानको विधिवत् उद्घाटन आगामी मार्चमा लन्डनमा गरिने बोर्डले जनाएको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०१८ को प्रबद्र्धनका लागि त्यसको तयारीकारुपमा नेपाल भ्रमण वर्ष–युरोप घोषणा गरिएको बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्