
बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब सबै दल निर्वाचनतिर अग्रसर हुनुपर्नेमा जोड दिए ।
२०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएको भन्दै उनले संशोधन प्रक्रियालाई थाती राखेरै भएपनि चुनाव गर्नुपर्ने बताए ।
संविधान कार्यान्वय मुख्य चुनौती रहेको भन्दै डा. कोइरालाले दलहरुबीच वार्ताको माध्यमबाट सविधान संशोधन प्रक्रियाको टुंगो लगाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्