Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अशोक विनायक गुठीको पुनःनिर्माण


0
Shares

काठमाडौं, चैत २ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको मरुगणेशको देवालय अशोक विनायक गुठीको पुनःनिर्माण भएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठीको उद्घाटन गरे ।

कार्यक्रममा मेयर शाक्यले विभिन्न विवादका कारण काठमाडौंमा पुनःनिर्माणको कामले तीव्रता लिन नसकेको स्वीकार गरे ।

कार्यक्रममा अशोक विनायक गुठी पुनःनिर्माणमा सहयोग पुर्‍याउनेहरुलाई सम्मानसमेत गरिएको थियो ।

Skip This