
शनिबार रौतहटको चन्द्रनिगाहपुरमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संसदलाई बन्धक बनाएर चुनाव गराउनुपर्छ भन्ने विपक्षी एमालेको भनाइ उचित नभएको बताए ।
उनले मुलुकको सार्वभौमसत्ता र अखन्डताबाहेकका संविधानमा लेखिएका सबै विषय फेरबदल गर्न सकिने भएकाले एमालेलगायतका विपक्षी दलहरुलाई सहमतिमा आउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्