संसदलाई बन्धक बनाएर चुनाव गराउनुपर्छ भन्ने एमालेको भनाइ अनुचित : मन्त्री शर्मा « Image Khabar


संसदलाई बन्धक बनाएर चुनाव गराउनुपर्छ भन्ने एमालेको भनाइ अनुचित : मन्त्री शर्मा


Imagekhabar
२३ पुष २०७३, शनिबार १६:०५

शनिबार रौतहटको चन्द्रनिगाहपुरमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संसदलाई बन्धक बनाएर चुनाव गराउनुपर्छ भन्ने विपक्षी एमालेको भनाइ उचित नभएको बताए ।

उनले मुलुकको सार्वभौमसत्ता र अखन्डताबाहेकका संविधानमा लेखिएका सबै विषय फेरबदल गर्न सकिने भएकाले एमालेलगायतका विपक्षी दलहरुलाई सहमतिमा आउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्