
फाइल फोटो
पार्टीका पदाधिकारी तथा नेता पार्टीको स्थानीय तहको अधिवेशन र निर्वाचनमा व्यस्त रहनुपर्ने भएकाले सो बैठक स्थगित गर्नुपरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
माघ २५ गते जिल्ला अधिवेशन भएपछि सोही महिनाको अन्तिम साता पार्टीको पूर्ण बैठक बस्नेछ ।
सो बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गरी नयाँ दृष्टिकोण ल्याउने छ ।
त्यसैगरी, संविधान कार्यान्वयनका लागि मुलुकमा विद्यमान राजनीतिक संकटलाई निकास दिन पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाकाबारेमा पनि सो बैठकले निर्णय गर्ने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्