Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


सिरियामा कारबम विस्फोट, ४३ जनाको मृत्यु


0
Shares

टर्कीको सीमानजिक भएको विस्फोटमा अरु धेरै घाइते भएका छन् । सिरियामा रुस र टर्कीको पहलमा गरिएको युद्धविरामकाबीच यो विस्फोट भएको हो । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

पछिल्लो समय इस्लामिक अतिवादी समूह ‘आइएस’ले अजाज सहरलाई निशाना बनाउँदै आएको छ । (एजेन्सी)