
मारिने तीन जनाको शिरछेदन गरिएको अवस्थामा शव फेला परेको छ ।
गत हप्ता प्रतिस्पर्धी समूहबीच चर्किएको हिंसामा ५६ जना बन्दीको मृत्यु भएपछि उक्त कारागार पुनः खोलिएको थियो ।
लागू औषध तस्करीमा समातिएका समूहहरुबीच राज्यका विभिन्न कारागारमा हिंसा भड्किने गरेको छ । गत शुक्रबार मात्र छिमेकी रोराइमा राज्यको कारागारमा भड्किएको हिंसामा ३३ जना मारिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्