२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दिपायलमा पहिलो पटक हाटबजार मेला


0
Shares

दिपायलको राजपुरस्थित नवनिर्मित खेलमैदानमा हाटबजार लागेको हो । क्षेत्रीय प्रशासन कार्यालय दिपायलको पहलमा गठित हाटबजार व्यवस्थापन तथा सहयोग समितिको सहजीकरणमा हाटबजार लागेको हाटबजारका क्षेत्रीय प्रशासक शम्भु कोईरालाले बताए ।

आफ्नो क्षेत्रमा पहिलोपल्ट हाटबजार लागेपछि कृषिजन्य उत्पादन मेलामा प्रदर्शन गर्न पाउँदा स्थानीय कृषक हर्षित बनेका छन् ।