 
	    जैविक विविधता, जलवायु परिवर्तन तथा जीवन उपयोगितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले एक देशलेमात्रै जलवायु परिवर्तनले पारेको असरको सामना गर्न नसक्ने बताइन् ।
अप्रत्याशित मानवको क्रियाकलाप नै जलवायु परिवर्तनको प्रमुख कारक रहेको भन्दै उनले यसले आममानिसको जीविकोपार्जनमा समस्या आएको बताइन् ।
जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिवर्तनले सबैभन्दा बढी असर नेपालजस्ता मुलुकमाथि परेको बताए ।
तीनदिने सम्मेलनमा जैविक विविधता, जलवायु परिवर्तन तथा जीवन उपयोगितासम्बन्धी तीन सयओटा कार्यपत्र प्रस्तुत् हुने जनाइएको छ ।
 


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्