सुन तस्करीतर्फ सरकारको चासो : अर्थमन्त्री « Image Khabar


सुन तस्करीतर्फ सरकारको चासो : अर्थमन्त्री


Imagekhabar
२९ पुष २०७३, शुक्रबार १७:१३

अर्थ मन्त्रालयद्वारा शुक्रबार पोखरा उद्योग वाणिज्य संघमा आयोजित अन्तरक्रियामा उनले ‘केही दिनअघि अन्तर्राष्ट्रिय विमानस्थलबाटै ठूलो परिमाणमा सुन भित्रिनु नै तस्करी बढेको ज्वलन्त उदाहरण हो’–भने ।

अपराधीहरुको मनोबल बढ्न नदिन सरकार, निजी क्षेत्र र व्यवसायी एकै ठाउँमा उभिनुपर्ने मन्त्री महराको भनाइ थियो ।

उनले करको दायरा बढाइ राजस्व संकलनमा वृद्धि भएमा राज्य शक्तिशाली बन्ने भन्दै भन्सारमा हुने तस्करीमा कडाइका साथ निगरानी राख्न सम्बन्धित निकायले तदरुकताका साथ खटिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्