२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इमेज च्यानलले दुई दशक पूरा गर्‍यो, यस्तो छ इतिहास(भिडियो हेर्नुहोस)


0
Shares

नेपाली टेलिभिजनको भीडमा छुट्टै पहिचाहन बनाउन सफल इमेज च्यानलले २० बर्षअघि नेपाल टेलिभिजनको प्रभातकालीन समयमा सूचना र मनोरञ्जन प्रशारण गर्दा धेरैको प्रतिक्रिया थियो, गीत बजाएर नेपालमा टेलिभिजन चल्दैन ।

तर हामीले त्यहीबाट कोरेको गोरेटो अहिले मैदान जस्तै बनेको छ र धेरै टेलिभिजनले त्यही गीत, संगीत र सूचनालाई प्रशारणको मूख्य स्तम्भ बनाएका छन् । (हेर्नुहोस भिडियो रिपोर्ट)