Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


स्वस्थानी ब्रत आरम्भ


0
Shares

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक मनाईने स्वस्थानी ब्रत बिहीबारदेखि सुरु भएको छ। यस अवसरमा एक महिनासम्म साँखुस्थित शाली नदीमा माघस्नानसहित माधवनारायण मेला लाग्दछ। यसै अवसरमा साँखुको शाली नदी बिहीबार ब्रतालुहरुको भिड । फोटो : सुनिल /ईमेजखबर