Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको ज्यान गयो


0
Shares

सुनसरीको हरिपुरबाट इटहरीतर्फ जाँदै गरेको ना६ख २९३१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को१९प ५५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिए ।

मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन भने दुर्घटना के कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This