मोरङको झोडाहाटमा माघी महोत्सव « Image Khabar


मोरङको झोडाहाटमा माघी महोत्सव


Imagekhabar
२ माघ २०७३, आईतवार १९:५९

थारु महिलाहरुको पहलमा माघी महोत्सवको आयोजना गरिएको हो ।

भावी पुस्तामा यस चाडको महत्व वुझाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा थारु समुदायको जातिय पहिरन, खानाका विषेश परिकार लगायतका सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्