मोरङको झोडाहाटमा माघी महोत्सव

थारु महिलाहरुको पहलमा माघी महोत्सवको आयोजना गरिएको हो ।
भावी पुस्तामा यस चाडको महत्व वुझाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा थारु समुदायको जातिय पहिरन, खानाका विषेश परिकार लगायतका सामाग्री प्रदर्शनीमा राखिएको थियो ।