
पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का बासिन्दाबीच सात बुँदे सहमतिसँगै आयोजना निर्माणले तिव्रता पाएको हो । पाँचथर उद्योग वाणिज्य संघको मध्यस्थतामा भएको छलफलमा हेवा ए जलविद्युत् आयोजनाबाट उत्पादित विजुली वितरणमा स्थानीयले सहयोग गर्ने र कम्पनीले मानेटारदेखि खुङ्खोलासम्मका लागि ६ वटा पोलसहित २० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।
आयोजना निर्माणमा स्थानीयले व्यक्तिगत तथा संस्थागत सहयोग गर्ने सहमतिसमेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्