३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


पत्रकारलाई आवास सुविधा दिने तयारी : सन्चारमन्त्री


0
Shares

मंगलबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौंकेन्द्रित सरकारी मिडियालाई आम नेपालीको पहुँचमा पु¥याउने पहल भइरहेको पनि बताए ।

हुलाकलाई सूचना तथा सन्चारको स्रोत केन्द्रकारुपमा विकास गर्ने तयारी भइरहेको पनि उनको भनाइ थियो ।