पत्रकारलाई आवास सुविधा दिने तयारी : सन्चारमन्त्री « Image Khabar


पत्रकारलाई आवास सुविधा दिने तयारी : सन्चारमन्त्री


Imagekhabar
४ माघ २०७३, मंगलवार १९:३८

मंगलबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौंकेन्द्रित सरकारी मिडियालाई आम नेपालीको पहुँचमा पु¥याउने पहल भइरहेको पनि बताए ।

हुलाकलाई सूचना तथा सन्चारको स्रोत केन्द्रकारुपमा विकास गर्ने तयारी भइरहेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्