पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

फाइल फोटो
केही समययता झाडापखलाको समस्याबाट ग्रसित यादवलाई विहीबार दिउँसो अस्पताल भर्ना गरिएको हो ।
वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. शशी शर्मा, डा. प्रेम खड्का र राहुल पाठकको टोली उनको उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ ।