पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना « Image Khabar


पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना


Imagekhabar
६ माघ २०७३, बिहीबार १८:१७

                                                                                      फाइल फोटो
केही समययता झाडापखलाको समस्याबाट ग्रसित यादवलाई विहीबार दिउँसो अस्पताल भर्ना गरिएको हो ।

वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. शशी शर्मा, डा. प्रेम खड्का र राहुल पाठकको टोली उनको उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्