संशोधन विधेयक पारित गराएर एमालेलाई देखाइदिन्छौं : गृहमन्त्री « Image Khabar


संशोधन विधेयक पारित गराएर एमालेलाई देखाइदिन्छौं : गृहमन्त्री


Imagekhabar
६ माघ २०७३, बिहीबार १८:२४

                                                                                  फाइल फोटो
विहीबार सप्तरीको झहुराचोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधन विधेयक पारित गराएर प्रमुख विपक्षी नेकपा एमालेलाई ‘देखाइदिने’ जिकिर पनि गरे ।

संशोधनले मधेसी, आदिवासी, जनजातिलगायतको अधिकार सुनिश्चितता हुने निधिको तर्क थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्