
अन्तर्राष्ट्रिय सरोकार केन्द्रले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल र भारतबीच जनस्तरमा कुनै समस्या नभएको तर राज्यस्तरमा बेलाबेलामा समस्या देखिने गरेकोले यस्ता समस्याहरुलाई मैत्रीपूर्ण ढंगबाट सुल्झाउनुपर्ने बताए ।
कार्यक्रममा उनले ‘नेपाल–इन्डिया रिलेसन्स’ नामक पुस्तकको विमोचन गरेका थिए ।
उक्त पुस्तकमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्रविद्हरुको नेपाल–भारत सम्बन्धसम्बन्धी २५ ओटा लेख तथा दृष्टिकोणहरु समाविष्ट छन् ।
प्रतिक्रिया दिनुहोस्