
आइतबार बसेको समिति बैठकले सरोकारवालाहरुसँगको दफावार छलफलपछि विधेयक पारित गरेको हो । पारित विधेयक छलफलका लागि संसदमा पठाइने छ ।
यस्तै चन्द्रागिरी हिल्स निर्माणक्रममा भएको भनिएको वन विनास र वातावरणीय प्रभावबारे स्थलगत अध्ययनका लागि माघ १२ गते समितिले पाँच सदस्यीय टोली स्थलगत अनुगमनमा पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्