
फेस्टिभलको एक कार्यक्रमकाबीच साहित्कार ध्रुवचन्द्र गौतमले उद्घाटन गरे ।
महोत्सवमा ४० ओटा सत्रमा एक सयजना वक्ता, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मीहरुको सहभागिता रहने जनाइएको छ ।
सन् २०११ देखि काठमाडौंमा साहित्य महोत्सव गर्दै आएको बुकवर्मले नेपाल लिटरेचर फेस्टिभल आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्