Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


‘नेपाल इन डाटा’ वेबसाइट सार्वजनिक


0
Shares

यो वेबसाइट ओपन डाटा र तथ्यांकहरुको संग्रह हो ।

यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धित विविध तथ्यांकलाई पहुँचयोग्य बनाइ बुझ्न सरल र खोज्न एवं तुलना गर्न सजिलो हुनेगरी एकै स्थानमा राखिएको जनाइएको छ ।

Skip This