युवामार्फत् नेपाल–भारत आर्थिक विकासमा जोड • Image Khabar Image Khabar


युवामार्फत् नेपाल–भारत आर्थिक विकासमा जोड


Imagekhabar
१५ माघ २०७३, शनिबार १९:५५

युवामार्फत् नेपाल–भारत आर्थिक विकासमा जोड

दुई देशका युवालाई पर्यावरण पर्यटन प्रबद्र्धन, गरिबी निवारण, गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा परिचालन गर्न सकिने उनीहरुको भनाइ छ ।

यसका लागि अन्तर्राष्ट्रिय युवा समिति नेपालसमेत गठन गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय युवा समिति नेपालको घोषणा गर्दै दुई देशबीचको आर्थिक विकासका युवाहरु लाग्ने प्रतिबद्धता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्