
यही फागुन १८ देखि सुरु भइ फागनु १० गतेसम्म सञ्चालन हुने यो अफरमा १ हजार भन्दा बढी मोबाइल एक्सचेन्ज हुने एप्पल वल्र्डको अनुमान छ ।
यस्तै, युएमआई मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा जस्ता थुपै्र छुटका योजना पनि ल्याएको जनाइएको छ ।
दशैं र तिहारको समयका मोबाइल खरिद गर्ने मध्ये एकलाई बम्पर पुरस्कार अन्तर्गत् फसिनो स्कुटर पनि प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्