
फरार कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सोमबार राती धरान–८ स्थित यलम्बर पार्क नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । धरान–१५ पतन्जली मार्ग बस्ने २२ वर्षीय कार्कीले आइतबार दिउँसो घरायसी वादविवाद हुँदा ४४ वर्षीय पिता अटुराज कार्कीलाई पेटमा छुरा प्रहार गरी फरार भएका थिए ।
गम्भीर घाइते अटुराजको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा सोही दिन उपचारकाक्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्