Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


‘जेठसम्म निर्वाचन गर्न नसके सरकार स्वतः विघटन हुन्छ’


0
Shares

शुक्रबार रफत सन्चार क्लब भक्तपुरले गरेको कार्यक्रममा नेता पोखरेलले व्यवस्थापिका–संसदले निर्वाचनसम्बन्धी विधेयक पारित गरेर स्थानीय तहको निर्वाचन घोषणाको बाटो खुला गर्दा पनि वैशाखको अन्तिम साता या जेठसम्म निर्वाचन गर्न नसके सरकार स्वतः विघटन हुने र नयाँ सरकार बन्ने बताए ।

सरकारका प्रवक्ताले जेठको १० गतेभित्र निर्वाचन गर्ने बताएकाले निर्वाचन नगराइए प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक दिन पनि सरकारमा बस्ने अधिकार नहुने उनले जिकिर गरे ।