पाँच किलो चरेससहित भारतीय नागरिक पक्राउ • Image Khabar Image Khabar


पाँच किलो चरेससहित भारतीय नागरिक पक्राउ


Imagekhabar
२५ माघ २०७३, मंगलवार १०:०२

पाँच किलो चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौंबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्ष सुशील सुवेदीले बताए ।

अभियुक्त सदामले काठमाडौंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पु¥याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन् । लागुऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्