
एनसेलका ग्राहकहरुले आफूले छानेको एउटा विशेष नम्बरमा अब अझ सुलभदरमा कुरा गर्नसक्ने भएका छन् । साथै, ‘रिङ ब्याक टोन’मा पनि ५० प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।
यही बुधबार (माघ २६) देखि लागू हुने गरी निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्यालेनटाइन डेको अवसारमा दुई आकर्षक योजनाहरु सार्वजनिक गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्