२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


एनसेलको ‘एनसेल एपमार्केट’ सार्वजनिक


0
Shares

एपमार्केटमा ग्राहकले करसहित १५ रुपैयाँमा हप्ताभरि आफूले चाहेजति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्नसक्ने एनसेलले जनाएको छ ।

पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलोपटक विहीबारबाट सन्चालनमा आएको कम्पनीले जनाएको छ ।

एनसेलको प्रतिनिधित्व गर्दै ओपेराले एपमार्केटको सन्चालन र प्रशासनिक काम हेर्ने कम्पनीले जनाएको छ ।