२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल बंगलादेश बैंकको नयाँ लोगो सार्वजनिक


0
Shares

रातो र हरियो रंगको प्रयोग गरी नयाँ लोगो सार्वजनिक गरिएको हो ।

नयाँ लोगोले बैंकको पहिचानमा थप मद्दत पुग्ने तथा बैंक, वित्तीय संस्थाहरुको भीडमा पनि आफ्नो बजारीकरणलाई अझ टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

नयाँ लोगो सार्वजनिक गर्दै बैंकका अध्यक्ष जलाल अहमदले नयाँ लोगोसँगै बैंक नयाँ चरणमा प्रवेश गरेको बताए ।