ईमेज लोक कलाकारको फाइनल प्रतिस्पर्धा (फोटोफिचर)

ईमेज च्यानलले सन्चालन गरेको ईमेज लोक कलाकारको काठमाडौंस्थित होटल सांग्रिलामा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धाको तस्वीरहरु ।
प्रतियोगिताको उपाधि अञ्जना सारुमगरले जितिन् भने पब्लिक च्वाइसको अवार्ड नरबहादुर रानामगरले हात पारे ।