२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भक्तपुरमा घरभित्रै छिरेर पेस्तोल देखाएर ८ लाख ७५ हजार लुटियो


0
Shares

सोमबार राति दुईओटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरव इँटाभट्टाका सन्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर उक्त रकम लुटेर लगेको पीडित लाखेमरुले बताए ।

उनले इँटाभट्टामा बुझाउन दराज र कपडामा राखेको उक्त रकम, दुईओटा मोबाइल, इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेको बताए । रासस