Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


‘स्थानीय चुनावको विरोधमा मधेसमा कार्यक्रम गर्छौं’


0
Shares

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सो पार्टीका अध्यक्ष अनील झाले स्थानीय चुनावको विरोधमा मधेसमा कार्यक्रम गर्ने बताए ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि मधेसी विद्यार्थी संगठनहरुको माग सम्बोधन नगरिएको उनको भनाइ थियो ।