३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेकपाको बैठकमा पार्टीको सांगठनिक परिस्थिति र नियमावलीलगायतका विषयमा छलफल


0
Shares

काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तथा सरकारका कामको समीक्षा गरिएको र पार्टीको सांगठनिक परिस्थिति र नियमावलीलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार नियमावलीका विषयमा सचिवालयको बैठकले निर्णय गर्नेछ ।