 
	    सर्लाही, फागुन २० । समाजमा घुलमिल हुँदै बसोबास गर्दै आएका बञ्जडा समुदाय आफ्नो संस्कृति लोप हुन लागेको भन्दै यसको संरक्षणमा पनि जुट्न थालेका छन् ।
यसका लागि उनीहरुले वर्षमा ६ महिना जंगलमा नै बिताउने व्यवस्था मिलाएका छन् ।
बञ्जडा समुुदायमा जुन परिवार घरबाहिर गएर बस्दैनन्, उनीहरुको बिहेवारी र मर्दापर्दा समाजले नहेर्ने नियमसमेत उनीहरुले बनाएका छन् ।
विगतमा बञ्जडा समुदायको बासस्थान जंगल नै हुने गर्दथ्यो ।
त्यहीँ नै उनीहरुले जातीय मौलिक पहिचानअनुसार बसोबास गर्ने गर्दथे ।
जंगल बसाइँकाक्रममा उनीहरुले जंगली जनावर मारेर खाने तथा गाउँगाउँ गएर मागेर खाएर गुजरा चलाउने गर्दछन् ।

“


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्