
किंग्स कलेजको आयोजनामा राजधानीमा भएको दुईदिने ‘हाम्रो उत्सव’ शिक्षा, उद्यमशीलता र मनोरन्जनमा केन्द्रित थियो ।
उत्सवमा स्नातकोत्तर र स्नातकतहका विद्यार्थी सहभागी भएको किंग्स कलेजले जनाएको छ ।
विद्यार्थीहरुको ज्ञान, सीप र बुझाइमा वृद्धि गर्न र उनीहरुलाई थप प्रतिपर्धी बनाउन ‘हाम्रो उत्सव’ गरिएको किंग्स कलेजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्