Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


घुससहित शाखा अधिकृत पक्राउ


0
Shares

आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार शाखा अधिकृत रिजालले महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनमा विभिन्न बहानामा विहीबार घुस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका रिजालको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस