
बेल्टारबसाहा नगरपालिकाका ८० वर्षीय दिलबहादुर राईले स्थानीय १० वर्षीया एक अपांग बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीले जानकारी दिए ।
पीडित बालिकाको बीपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्