 
	    आज विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले मधेसी मोर्चासँग जारी संवाद सकारात्मक रहेको भन्दै मोर्चाको सहभागितामा तोकिएक समयमा चुनाव हुने दाबी गरे ।
स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिकाले मधेसी मोर्चासँग सहमतिको खोजी भइरहेको उनको भनाई थियो ।
प्रधानमन्त्री दाहालले चुनावपछि पनि संविधान संशोधन गर्न सकिने भन्दै सबै दलको सहमतिमा संशोधन प्रक्रियालाई निश्कर्षमा पु¥याउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्