
नयाँ कानुनअनु्सार इजरायलमाथि प्रतिबन्ध लगाउने देशका नागरिकलाई भिसा परमिट दिइने छैन ।
यद्यपी कानुन कहिलेदेखि लागू हुन्छ भन्नेबारे स्पष्ट पारिएको छैन । यो कानुनले प्यालेस्टायनी नेतृत्वको समर्थन गर्ने समूह मारमा पर्नेछन् ।
यता प्यालेस्टायन समर्थकले भने इजरायलको यो निर्णयको विरोध गरेका छन् । इजरायलमा कार्यरत प्यालेस्टायनीहरुको संख्या उल्लेख्य रहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्