
विद्यालयको प्रांगणमा यही फागुन २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो ।
गोजुरियो कराँतेमा नेपालसहित भारत, बंगलादेश, भुटान, मलेसिया, माल्दिभ्स र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी करिब ५०० खेलाडी सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्