२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


माछापुच्छ्रे बैंकले हस्तान्तरण गर्‍यो पशुपतिमा धारा


0
Shares

काठमाडौं, फागुन १७ । माछापुच्छ्रे बैंकले पशुपति मन्दिरमा जुत्ता–चप्पलकक्ष र धारा निर्माण गरी हस्तान्तरण गरेको छ ।

धारा र कक्ष शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई धारा र कक्षको साँचो हस्तान्तरण गरेको बैंकले जनाएको छ ।