Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


डिभाइडरमा ठोक्किएर जिप दुर्घटना, चारजना घाइते


0
Shares

                                                                    प्रतीकात्मक तस्वीर

घाईते हुनेमा चालक स्याङ्जाका ३८ वर्षीय कृष्ण अर्याल, गाडीमा सवार २८ वर्षीय सुकदेव पौडेल, ३१ वर्षीय सुमन रेग्मी र २१ वर्षीय रविन्द्र रेग्मी रहेका छन् ।

उनीहरुको स्थानीय पोलिक्लिनिक महादेवबेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहान पौने ५ बजे बा ४ च ४५४९ नम्बरको स्कारपियो गाडी डिभाईडरमा ठोक्किएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।