Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


गाउँपालिकाको केन्द्र परिवर्तन गर्न माग गर्दै प्रदर्शन


0
Shares

जलजला गाउँपालिकाको केन्द्र धाइरिङ गाविसको मिलनचोकमा रहने गरी सिफारिस गरिएकोमा स्थानीय तह पुनःसंरचना आयोगले माझफाँट गाविसको कार्यालयलाई केन्द्र तोकेपछि स्थानीय विरोधमा उत्रिएका हुन ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र राजनीतिक दलका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले केन्द्र परिवर्तन नभए कार्यालय सन्चालन हुन नदिने चेतावनीसमेत दिएका छन् ।