
नियन्त्रणमा लिइएकामा भारत मोतीहारीका अशोककुमार दुबे र डब्ल्यु बी११–८५२४ नंको ट्रक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चालक दुबेले ट्रकको भित्रपट्टि फल्स बटम बनाई १६ वटा बोरामा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्