२ असार २०८१, आइतबार | Sun Jun 16 2024


कर्मचारी तथा भौतिक पूर्वाधार अभावका बीच स्थानीय तह कार्यान्वयनबाट उत्साहित (भिडियो)


0
Shares

धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका गरि कुल सात स्थानीय तहको निर्धारण गरिएको छ । तर सबै नगर तथा गाउँपालिकामा भौतिक पूर्वाधार र कर्मचारी अभाव तथा विभिन्न सेवा सुविधा अभावका कारण कार्यान्वयन पक्षमा निकै समस्या देखिएका छन् । समस्यै समस्याकाबीच पनि उपलब्ध स्रोत साधनको बहुउपयोग गरि सेवा बिस्तारमा लागिएको धनकुटा नगसपालिकाका कार्यकारी अधिकृत तिर्थप्रसाद धिताल बताउँछ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्