
ललितपुर, नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङकङ डलर ६०० सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
लामाले सुटकेसमा अवैधरुपमा लुकाइछिपाइ सो रकम लैजान लागेको प्रहरीले जनाएको छ । रासस
8:37 pm, Sat, 18 March 17
ललितपुर, नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङकङ डलर ६०० सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
लामाले सुटकेसमा अवैधरुपमा लुकाइछिपाइ सो रकम लैजान लागेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्